आइतबार ०३ आश्विन २०७८

काठमाडौं । पछिल्लो समय विवाहका लागि लागि विभिन्न माध्यमहरुमार्फत विज्ञापन दिने गरिएको छ । अहिले अनलाइनमार्फत पनि यस्ता कामहरु भइरहेका छन् । यो बीचमा आजको कान्तिपुर दैनिक पत्रिकामा विवाह सम्बन्धी विभिन्न विज्ञापनहरु छापिएका छन् । यदी तपाईं पनि विवाहका लागि इच्छुक हुनुहुन्छ भने तल हामीले नम्बरसहित सम्पूर्ण जानकारी राखेका छौं ।

स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जान चाहने ले ९८६९३४०४७२ मा सम्पर्क गर्नुहोला ।

२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ९०१५५३३२२३, ९८५११८७८९३० मा सम्पर्क गर्नुहोस् ।

अमेरिकी ग्रिनकर्ड भएको बरलाई बधु चाहिएको हुँदा इच्छुकहरुले ९८०३७४३०८१ फोन गर्न सक्नुहुन्छ ।

एकल महिलालाई बिदेशमा–नेपालमा स्थायी रुपमा स्थापित विदेशी वा नेपाली वर्ष ४६ देखि ६० को जीवनसाथी चाहियो ।

satyesuchana

 

 

१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया