शुक्रबार १२ कार्तिक २०७८

काठमाडौं । हरेक व्यक्तिको राम्रो र नराम्रो पक्ष हुन्छ । त्यस्तै, सबै केटा वा केटीको त्यता केहि बानी हुन्छन् जुन एक अर्कालाई मनपर्दैन । सामान्य रुपमा हेर्दा केटीहरूले सरसफाइमा ठूलो ध्यान राख्दछन् । तर अपवादबाहेक धेरै केटाहरू पूर्ण रूपमा विपरित हुन्छन् ।

फोहोरी अवस्थामा देख्दा केटीहरू उनीहरूसँग रहँदा रिसाउँने गर्छन् । केटाहरूको धेरै बानी हुन्छन् जुन प्रायः जसो केटीहरूले मन पराउँदैनन् । आज हामी केटाहरुका त्यस्ता केही व्यवहारबारे चर्चा गर्न गइरहेका छौँ, जुन केटीहरुलाई पट्टक्कै मन पराउँदैनन् ।

यहाँसम्मकी त्यस्ता बानी व्यवहार भएका केटाहरु नजिक आउँन पनि केटीहरु मन पराउँदैनन् । हामीले उल्लेख गरेका सबै कुराहरु सत्य नै हुन भनेर हामी दावा गर्दैनौ ।

satyesuchana

१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया